समाचार सार

» प्रधानमन्त्रीमा माधव नेपाल निर्विरोध » टर्‍यो दर्ुघटना » प्ररायुसंघको जिल्ला सम्मेलन » चर्चमा विस्फोट, दर्ुइको मृत्य » सभासद परियारद्वारा तालिमका लागि साठी हजार प्रदान » रोयल सहकारीको बाषिर्कोत्वसव

 
 

 

 

 

 

महायज्ञमा सिक्कादान ः तनहु“ दुलेगौडामा पञ्चमूनिदेव माविलाई विज्ञान संकायको दश जोड दुइ कक्षा सञ्चालन गर्न आयोजित महायज्ञमा तुलादान गर्दै स्थानीय एक वृद्ध र उनका परिवार । दीनवन्धु पोखरेल वाचक रहनुभएको सो महायज्ञमा बुधबारसम्म ८० लाख बढी संकलन भएको अर्थ समितिका संयोजक कृष्ण पण्डितले बताए । महायज्ञ बिहीबारसम्म चल्नेछ ।

 ▪ राष्ट्रिय समाचार
टर्‍यो दर्ुघटना
Sunday, 24-May-2009

पोखरा, ९ जेठ -पोआ) । त्रिभुवन विमानस्थलमा शनिबार बिहान साँढे पाँच बजे मनाङ एयरको हेलिकोप्टर र यति एयरलाइन्सको जहाज ठोक्किँदा जहाजको पुच्छरमा क्षति पुगेको छ । मनाङ एयरको हेलिकोप्टर एकाबिहानै यात्रु लिनका लागि लुक्ला गए पनि बाटोबाटै फर्केको थियो । -बाँकी ४ पेजमा) विमानस्थलमा अवतरणको व|mममा हेलिकोप्टरले यति एयरलाइन्सको जेट विमानको पुच्छरमा ठक्कर दिएको हो। त्यसैगरी, जोमसोमबाट पोखरा विमानस्थलमा अवतरण हुने व|mममा सिता एयरको विमानमा समस्या देखिएपछि आपतकालीन अवतरण गर्नु परेको छ । जहाजको हाइड्रोलिक प्रेसरमा समस्या उत्पन्न भएको थियो। सिता एयरका अनुसार विमानमा ११ जना नेपाली, २ जना विदेशी र एकजना परिचारिकासहित तीन जना उडान अधिकारी संलग्न थिए । हाइड्रोलिक ब्रेक नलागेपछि म्यनुअल ब्रेक लगाइएको जनाइएको छ । सबै यात्रु सकुशल रहेका छन् ।
विस्तृत...

-------------------------------------------------------------------------------------
चर्चमा विस्फोट, दर्ुइको मृत्य
Sunday, 24-May-2009

पोखरा आवाज ललितपुर, ९ जेठ । ललितपुरको धोवीघाटस्थित यजम्सन चर्चमा शनिबार बिहान भएको बिस्फोटमा एक महिलाको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले बताएको छ । ललितपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक केदारमानसिंह भण्डारीका अनुसार विस्फोटबारे प्रारम्भिक अनुसन्धानबाट ३० देखि ३५ वर्षी मङ्गोलियन अनुहार र गोरो वर्ण्र्ााएकी एक महिलाको संलग्नता रहेको हुन सक्ने देखिएको छ । ती महिलाले बिहान चर्चमा आएर एकछिन बसेर आफूसँग भएको ब्याग भित्रै छोडेर एकैछिनमा आउँछु भन्दै बाहिरिएको पाँच मिनेटपछि सो ब्यागमा रहेको विस्फोटक पदार्थ विस्फोट भएको अनुसन्धानका क्रममा देखिएको उपरीक्षक भण्डारीले जानकारी दिनुभयो ।
विस्तृत...

-------------------------------------------------------------------------------------
नेपालमा स्वाइन फ्लु नभेटिएको स्पष्ट
Thursday, 21-May-2009

पोखरा आवाज काठमाडौं, ६ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालबाट गएका पर्यटकहरूमा चीनस्थित नाका खासामा इन्फ्लुएन्जा -स्वाइन फ्लु) नभेटिएको स्पष्ट पारेको छ । शङ्कास्पद बिरामीबाट लिइएको नमुनाको बेइजिङमा परीक्षण गर्दा नयाँ खालको इन्फ्लुएन्जा नभेटिएको मन्त्रालयले स्पष्ट पारेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गिरिराजमणि पोखरेलले बुधबार प्रेस विज्ञप्ति प्रकाशित गरी अनुमानित कुरालाई आधिकारिक समाचार नबनाउन र समाचार प्रकाशन तथा प्रसारण गर्दा आधिकारिक निकायबाट सत्यतथ्य बुझेरमात्र प्रसारण गर्न आहृवान गर्नुभएको छ । केही सञ्चारमाध्यमले नेपालबाट गएका पर्यटकहरूमा चीनस्थित नाका खासामा इन्फ्लुएन्जा भेटिएको समाचार बाहिर ल्याएका थिए ।
विस्तृत...

-------------------------------------------------------------------------------------
डर््राईभिङ सिकेको आरोपमा श्रीमानबाट चरम यातनासहित घरनिकाला
Thursday, 21-May-2009

ठाकुरप्रसाद आचार्य बेनी, ६ जेठ । महिलाहरुले नयाँ कामको थालनी गर्दा समुदायले तत्कालै पचाउन नसकेका उदाहरणहरु थुप्रै भेटिइरहेकै अवस्थमा म्याग्दी कि एक महिला त्यस्तै शिकार भएकी छन् । नयाँ काम सिकेर आत्मनिर्भर बन्न खोज्दा पुलाचौर ८ पुरुण्डेकी सम्झना नेपालीले आफ्नै श्रीमानबाट चरम यातना पाउनुका साथै घरनिकाला समेत हुनुपरेको छ । सम्झनाले डर््राईभिङ सिकेर आत्मनिर्भर बन्न खोज्दा श्रीमाने तेस्तो काम नगर्न दवाव दिँदै यातना दिएका थिए । यतानाबाट विचलित बनेकी सम्झना आखिर घरबाट सुरक्षित हुनकालागि घर छाड्न बाध्य भइन् ।
विस्तृत...

-------------------------------------------------------------------------------------
 
 ▪ लेख विषेश  ▪ सम्पादकिय
तरुण तपसी
नेपाल र भारत आमाहरु दिदीबैनी
Wednesday, 20-May-2009

भुटानमा द्वन्द्व भयो शरणार्थी र तत्सम्बन्धी समस्या नेपालले भोग्यो र अन्तमा ती युरोप-अमेरिकाका नागरिक हुन पुगे । इराकमा सद्दाम हुसेनलाई लिएर समस्या जन्माइयो आज कति अमेरिकन सैनिकका श्रीमती विधवा हुन पुगेका छन् । तालिवान अफगानिस्तानमा जन्मिएर पनि हिजो ट्वीन टावर काण्डमा हजारौं र्सवसाधारण मारिए र आज पाकिस्तान समस्याग्रस्त छ त्यसैका कारणले । अमेरिकामा आर्थिक मन्दी शुरु भयो जसको प्रसारण विश्वभरि नै भयो । एउटा देशमा आएको सुनामी अथवा स्वाइन %लु, वर्ड %लु आदिले जब त्यो देशमात्र प्रभावित हुन्न भने अशान्ति र युद्धका प्रसंगलाई, द्वन्द्व र विप्लवलाई कसरी एउटै मात्र देशको समस्या मान्न सकिन्छ - नेपालमा बाढी आए भारतको विहार पनि डुब्छ । भारतमा ठूलै युद्ध मच्चिए धेरै नेपालीको जनजीवन प्रभावित हुनेछ । पाकिस्तान एवम् बंगलादेशमा पनि सैनिक कू भयो भने त्यसको असर यहाँ पनि पर्छ र यहाँ शान्ति स्थापना राम्ररी हुन सके पूरै एशियाका व्रि्रोहीलाई एउटा राम्रो पाठ बन्नेछ । छोटकरीमा भन्दाखेरि विश्ववाट अलग्गिएर राजनीतिका सम्बन्धमा हाम्रो जस्तो राष्ट्रले न त सोच्न सक्छ न सोच्न हुन्छ ।
विस्तृत...

हामी जे चाहदैनांै त्यही भइरहेछ
Sunday, 24-May-2009

शनिबार काठमाडौंको एउटा चर्चमा बिस्फोट भएको छ । चर्च इर्साई धर्माबलम्बीको आस्थाको केन्द्र हो । भगवान येशु ख्रिष्टको आराधनाका लागि जम्मा भएका इर्साईलाई लक्षित गरेर जुन बिस्फोट भयो त्यो ज्यादै निन्दनीय छ । नेपाललाई अन्तरिम संविधानले नै धर्म निरपेक्ष राज्य बनाएको छ । धर्म कसैको ठेकेदारी होइन न त बिर्ता नै हो । अर्ध भनेको आचरण हो जसले सत्मार्गतिर मात्र डोर्‍याउँछ । नेपालको सर्न्दर्भमा कुरा गर्ने हो भने हरेक धर्ममा एक कालका ठेकेदार छन् जसले धर्मलाई कमाई खाने भाँडो बनाएका छन् । तिनै धार्मिक ठेकेदारका कारण नै नेपालमा जातीय र धार्मिक भड्खालोमा पर्ला कि भन्ने चिन्ता छ ।
विस्तृत...

 ▪ मुख्य  समाचार
प्रधानमन्त्रीमा माधव नेपाल निर्विरोध

पोखरा आवाज काठमाडौ“, ९ जेठ । व्यवस्थापिका संसदमा रहेका ६ सय १ सदस्य मध्ये ३ सय ५५ सांसदको साथ र र्समर्थन पछि नेकपा एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्री बन्नु भएको छ । संविधान सभामा रहेका २५ मध्ये २२ दलले उहाँलाई र्समर्थन गरेका हुन् । प्रधानमन्त्रीका लागि एक मात्र उमेद्वारी मनोनयन भएपछि ब्यवस्थापिका संसादको शनिबारबको बैठकमा सभाध्यक्ष सुवास नेम्वाङले माधव नेपाललाई निर्विरोध प्रधानमन्त्रीमा नियुक्त भएको घोषणा गर्नु भएको थियो । यद्यपि माओवादी, नेपाल जनता दल र नेकपा एकिकृतले भने संविधान सभा बैठक बहिस्कार गरे । नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा प्रस्तावक रहनु भएको मनोनयनमा एमाले अध्यक्ष झलनाथ खनाल सहित २२ दलले र्समर्थन गरेका थिए ।
विस्तृत...

 
 ▪ स्थानिय समाचार
» प्ररायुसंघको जिल्ला सम्मेलन
» सभासद परियारद्वारा तालिमका लागि साठी हजार प्रदान
» रोयल सहकारीको बाषिर्कोत्वसव
» गण्डकी साहित्य पुरस्कार खनाललाई
» सिद्धेश्वर महिला समूहले सिलाई बुनाई तालिम दिने
» चरा जस्तै उड्ने रहर भए.......
 
 ▪ अन्तर्राष्ट्रिय समाचार
» प्रभाकरण सा“च्चिकै रहेनन्
» जनताको काम गर्र्छौं ः सिंह
» साउदी अरबमा नेपालीको मृत्यु
» लेनिनको सालिकमा विष्फोट
» चुनाव लड्न पाएनन् मुन्नाभाइले
» आर्थिक मन्दीका कारण पीडित छन् युवाहरू
 
 ▪ खेल समाचार
» बाटुलेचौरमा ब्याडमिण्टन कप सुरु
» मनाङ मर्स्याङ्दी फाइनलमा
» विवादले तानेको पा“चौ राष्ट्रिय खेलकुद
» अन्तर्रर्ााट्रय सेभेन ए साइड फुटबलमा आयोजकको विजयी शुरुवात
» पश्चिमाञ्चल टिमका फुटबल खेलाडी छनौट
» पुरुष भलिबल प्रतियोगिता हुने
 

Visitor Count :

Copyright © 2007 -2008, All rights reserved
Pokhara Awaas National Daily

Developed By :
 Lovelypokhara.com  (WTS)